You are viewing the translated version of निवेदन दिन वा पुनरावेदन गर्न सक्ने.
Section 20
निवेदन दिन वा पुनरावेदन गर्न सक्ने
(१) कुनै कसूरमा अदालतबाट भएको आदेश वानिर्णय सम्बन्धित पीडितलाई चित्त नबुझेंमा सोको आधार र कारण खुलाई त्यस्तो आदेशवा निर्णय विरुद्ध प्रचलित कानून बमोजिम निवेदन दिन वा पुनरावेदन गर्न सकिने रहेछभने पीडितले त्यस्तो निवेदन दिन वा पुनरावेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन दिने वा पुनरावेदन गर्ने सम्बन्धमासम्बन्धित कानूनमा कुनै अबधि नतोकिएकोमा त्यस्तो निवेदन वा पुनरावेदन आदेश वानिर्णयको जानकारी पाएको मितिले पन्ध्र दिनभित्र दिइसक्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको निवेदनमा उल्लेख गरिएको आधार र कारणबिचार गरी सम्बन्धित अधिकारीले निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णयको जानकारीनिवेदकलाई समेत दिनु पर्नेछ ।